Posts

Spirulina के हो र spirulina सेवन गर्नुको फाइदाहरु :

Image
         > स्पाइरुलिना टयाब्लेट ( Spirulina Capsule):-         याे समुद्र भित्र गहिराइमा पाईने निलाे हरियो अग्यार्निक वनस्पति जडिबुटी झार हाे।जुन Blue Green Algae प्रजातिमा पर्छ। यसलाई प्राकृतिक किसिमले उत्पादन गरेर बनाइएको हुनाले सर्वाेत्तम क्षारिय खाद्यान्न Alkalina Food हुन्छ ।स्पाइरुलिनाले मानव शरीरमा प्राकृतिक पाेषन तत्वहरु उपलब्ध गराउदछ र सन्तुलित अाहारकाे पूर्ति गरेर शरीरको वृद्धि विकासमा प्रभावकारि काम गर्छ।                स्पाइरुलिनालाई UNO र WHO ले संसार भरिकै उत्तम पाैष्टिक खाना भनेर प्रमाणित गरेकाे छ।यसमा भिटामिन B12, प्राेटिन ,प्राकृतिक अमिनाेएसिड,भिटामिन E, अाइरन,म्याग्नेसियम,क्याल्सियम ,र वेटा-क्याराेटिनकाे साथै धेरै प्रकारका पाेषन तत्वहरु हुने भएकोले यसले मानव शरीरमा प्राकृतिक पाेषण तत्वहरु हुनेभएकाेले यसले मानव शरीरलाई प्राकृतिक पाेषण प्रदान गरेर विभिन्न राेगहरुकाे प्रभावकारी उपचार गर्दछ।                 यस्मा निम्न  बमोजिम प्राकृ...